आगामी तीन दिनको मौसम पूर्वानुमान

जारी मिति: २०७५ मंसिर २० गते बिहिबार (साँझ ६:०० बजे)

 मंसिर २० गते (बिहिबार)

 

राति: देशका पहाडी भू-भागमा आंशिक बदलि रहि पूर्व र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा क्षणिक वर्षा हुने सम्भावना छ। अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ | साथै पश्चिमि उच्च हिमालि भेगका केहि स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ।

 

मंसिर २१ गते (शुक्रबार)

 

दिउँसो: देशका पूर्वि पहाडी भू-भागमा आंशिक बदलि रहि १-२ स्थानमा ह्ल्का बर्षा हुने संभावना छ भने

अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ। पूर्वि उच्च हिमालि भेगका केहि स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ।

 

राति: देशका पूर्वि पहाडी भू-भागमा आंशिक बदलि रहि अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ। पूर्वका उच्च हिमालि भेगका केहि स्थानहरुमा हल्का हिमपात हुने संभावना छ।

 

मंसिर २२ गते (शनिबार)

 

दिउँसो: मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक  बदलि रहि अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ। मध्य र पूर्वी उच्च हिमालि भेगका एक-दुई स्थानहरुमा हल्का हिमपात हुने संभावना छ।

 

राति : मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक  बदलि रहि अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ। मध्य र पूर्वी उच्च हिमालि भेगका एक-दुई स्थानहरुमा हल्का हिमपात हुने संभावना छ।