आगामी तीन दिनको मौसम पूर्वानुमान

जारी मिति: २०७५ कार्तिक २२ गते (बिहिबार, बिहान ६:०० बजे)

 

कार्तिक  २२   गते (बिहिबार)

दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ ।

राती : देशभर मौसम सामान्यतया सफा रहनेछ |

 

कार्तिक    गते (शुक्रबार)

दिउँसो :  देशभर मौसम समान्यतया सफा  रहेता पनि मध्यान्ह पछी पुर्वी मध्य पहाडी भु-भागमा आंशिक बदलि हुने सम्भावना देखिएको छ |

राती :  देशभर मौसम समान्यतया सफा रहने देखिन्छ |

 

कार्तिक  २४  गते (शनिबार)

दिउँसो :  देशभर मौसम समान्यतया सफा  रहेता पनि मध्यान्ह पछी देशको पहाडी भु-भागमा आंशिक बदलि हुने सम्भावना देखिएको छ |

राती :  देशभर मौसम समान्यतया सफा रहने देखिन्छ |