आगामी तीन दिनको मौसम पूर्वानुमान

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

तराईको हुस्सु/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin)

(जारी मितिः २०७६-०८-१6, बिहान ८:०० बजे) 

हालको अवस्था )Present Weather Status):

हाल धनगढी, विराटनगर, भैरहवा आसपासका तराई भू-भागमा सामान्य हुस्सु/कुहिरोको लागेको छ।


बिहान ७:४५ मा भू-उपग्रहबाट लिइएको तस्बिर



तराईका केही ठाउँहरुका बिहान ७:०० बजेको मौसमी अवस्था

केन्द्र

तापक्रम (°C)

पारदर्शिता (Visibility)(m)

धनगढी

10

1000

नेपालगञ्ज

10

1200

भैरहवा

11

800

सिमरा

14

3000

जनकपुर

15

1200

बिराटनगर

14

1000


आगामि २४ घण्टाको आंकलन (Outlook for next 24 hrs)

पश्चिम तराईः बिहानी पख थोरै स्थानहरुमा  बाक्लो हुस्सुको अवस्था रहे पनि त्यसपछि हटेर जानेछ।

मध्य तराईः अपरान्ह तिर बाक्लो हुस्सुको अवस्था कमजोर हुनेछ ।

पूर्व तराईः अपरान्ह तिर बाक्लो हुस्सुको अवस्था कमजोर हुनेछ ।

*आगामी २४ घण्टा सम्म शित लहरको संभावना छैन।

 

पश्चिम तराई: कैलालि, कन्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देहि, नवलपुर

मध्य तराई: चितवन, पर्सा, बारा, रुपन्देहि, सर्लाहि, धनुषा, परासि

पूर्व तराई: महोत्तरि, सिरहा, सप्तरि, सुनसरि मोरङ, झापा